लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र, रुपन्देही

भैरहवा, रुपन्देही

कात्तिक १८, २०८२

                                                                             अनुसूची-२३

                                      निवेदनको ढाँचा

श्रीमान प्रमुख ज्यू,                                                                                                                                                 मिति:

………………………………………(कार्यालयको नाम)

…………………………………….लुम्बिनी प्रदेश।

 

 विषय:………………………………………………………………. कार्यक्रम सञ्चालनको लागि प्रस्ताव सहितको निवेदन सम्बन्धमा।

भएको सूचना अनुसार ……………………………………………………………………… कार्यक्रममा सहभागी हुन ईच्छुक भएकाले कार्यालयले उल्लेख गरेका मापदण्ड र शर्तहरुको अधिनमा रही कार्यक्रम सञ्चालन गर्न निम्न बमोजीमका आवश्यक कागजातहरु संलग्न गरी यो प्रस्ताव सहित निवेदन पेश गरेका छु/छौं।

संलग्न कागजातहरु:

छैन

प्रस्तावकको निवेदन

 

 

दर्ता भएको प्रमाण-पत्रको प्रतिलिपी

 

 

स्थायी लेखा नम्बर प्रमाण-पत्र तथा गत आर्थिक वर्षको कर चुक्ता प्रमाण-पत्रको प्रतिलिपि

 

 

कृषक तथा कृषक समुहको स्थायी लेखा नम्बर तथा गत आर्थिक वर्षको कर चुक्ता प्रमाण-पत्रको प्रतिलिपी (छनोट भएमा सम्झौता पूर्व पेश गर्नु पर्ने)

 

 

कार्यक्रम सञ्चालनको लागि कार्ययोजना सहितको प्रस्वना )

 

 

सम्बन्धित स्थानीय तहको सम्बन्धित शाखाको सिफारीस पत्र

 

 

प्रस्ताव स्वीकृत गरी अनुदान  माग गर्न गरिएको निर्णयको प्रतिलिपी (संस्था वा समुह वा कम्पनीको हकमा)

 

 

प्रस्ताव पेश गर्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

 

 

अनुमानित लागत रकम (निर्माण गरिने पूर्वाधारको हकमा)

 

 

जग्गा धनी दर्ता प्रमाण-पुर्जाको प्रतिलिपी वा जग्गा भाडामा लिई कार्यक्रम सञ्चालन गर्नेको हकमा करार पत्र (छनौट भएमा सम्झौता पूर्व पेश गर्नु पर्ने)

माथि उल्लेखित विवरण तथा कागजातपत्रहरु सहि सत्य छन्।विगत तिन वर्ष देखि प्रतिफलमा आधारित प्रोत्साहन अनुदान क्रमागत कार्यक्रम बाहेक यसै प्रकृतिको कामका लागि अनुदान लिएको छैन।

निवेदक   

                  दस्तखत :

                                          नाम :

                                         ठेगाना :

                 सम्पर्क नं. :

                  संस्थाको छाप

द्रष्टव्य: कार्यक्रमको प्रकृति अनुसार यस ढाँचालाई आधार मानी सम्बन्धित कार्यालयको निवेदनको ढाँचा परिमार्जिन गरी तयार गर्न सक्नेछ।