लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र, रुपन्देही

भैरहवा, रुपन्देही

सि.नं.

प्रदान गरिने सेवाहरु

पेस गर्नुपर्न कागजातहरु

सेवा प्राप्त गर्न लाग्ने समय

लाग्ने दस्तुर

सम्बन्धित शाखा

बजेट तथा कार्यक्रम सम्बन्धी जानकारी

माग र औचित्य खुलेको निवेदन

प्राथमिकता अनुसार

नि: शुल्क

योजना तथा तथ्याङ्क शाखा

सञ्चालित कार्यक्रमहरुको अनुगमन, मूल्याङ्कन एवम् प्रगति विवरण

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

मासिक,चौमासिक,वार्षिक रुपमा तयार गरी माग अनुसार उपलब्ध गराईने

नि: शुल्क

योजना तथा तथ्याङ्क शाखा

कृषि सम्बन्धी तथ्याङ्क संकलन, विश्लेषण,अद्यावधिक एवम् सम्प्रेषण

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

वार्षिक रुपमा अद्यावधिक गरी  माग अनुसार उपलब्ध गराईने

नि: शुल्क

योजना तथा तथ्याङ्क शाखा

कृषि बजार एवम् पूर्वाधार विकास तथा व्यवस्थापन सम्बन्धी प्राविधिक सेवा

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

निवेदन प्राप्त हुना साथ

नि: शुल्क

योजना तथा तथ्याङ्क शाखा

खाद्यान्न तथा औद्योगिक बाली सम्बन्धी प्राविधिक सेवा

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

निवेदन प्राप्त हुना साथ

नि: शुल्क

बाली प्रवर्द्धन शाखा

माटो तथा मलखाद व्यवस्थापन सम्बन्धी प्राविधिक सेवा

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

प्राथमिकता अनुसार

नि: शुल्क

बाली प्रवर्द्धन शाखा

फलफूल, तरकारी, पुष्प बाली विकास तथा जैविक विविधता संरक्षण प्राविधिक सेवा

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

प्राथमिकता अनुसार

नि: शुल्क

बाली प्रवर्द्धन शाखा

विषादी विक्रेता इजाजतपत्र/ नविकरण सिफारिस / वीउ विजन विक्रेताको अनुमति पत्र प्रदान तथा नविकरण

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र तथा अन्य आवश्यक कागजातहरु

प्राथमिकता अनुसार

नियमानुसार

बाली प्रवर्द्धन शाखा

बाली संरक्षण, विषादी व्यवस्थापन सम्बन्धी प्राविधिक सेवा

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

निवेदन प्राप्त हुना साथ

नि: शुल्क

बाली प्रवर्द्धन शाखा

१०

मौरीपालन, रेशम खेती, च्याउ उत्पादन सम्बन्धी प्राविधिक सेवा

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

निवेदन प्राप्त हुना साथ

नि: शुल्क

बाली प्रवर्द्धन शाखा

११

बाली उत्पादन उपरान्त क्षती व्यवस्थापन, भण्डारण तथा प्रशोधन सम्बन्धी प्राविधिक सेवा

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

निवेदन प्राप्त हुना साथ

नि: शुल्क

बाली प्रवर्द्धन शाखा

१२

कृषि यन्त्र, औजार तथा फर्म मेशिनरी सम्बन्धी प्राविधिक सेवा

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

प्राथमिकता अनुसार

नि: शुल्क

कृषि प्रविधि तथा विस्तार शाखा

१३

कृषि प्रविधिहरुको विस्तारका लागि प्रचार प्रसार तथा सम्बद्ध निकायहरुसँग समन्वय

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

नियमित रुपमा आवश्यकता अनुसार

नि: शुल्क

कृषि प्रविधि तथा विस्तार शाखा

१४

प्रकाशित वार्षिक प्रगति प्रतिवेदन तथा अन्य प्राविधिक प्रकाशनहरु वितरण

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

मासिक,चौमासिक,वार्षिक रुपमा तयार गरी औचित्यको आधारमा उपलब्ध गराईने

नियमानुसार

प्रशासन शाखा

१५

प्रशासनिक जानकारी एवम् अन्य सेवा

व्यक्ति वा संस्थाको लिखित आधिकारिक पत्र

निवेदन प्राप्त हुना साथ

नि: शुल्क

प्रशासन शाखा

सम्पर्क नं : ०७१- ५९०१३०।५९०१३१                  गुनासो सुन्ने अधिकारी: कार्यालय प्रमुख