लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र, रुपन्देही

भैरहवा, रुपन्देही

कात्तिक १८, २०८२

       कार्यक्रमको संक्षिप्त व्यावसायिक कार्ययोजनाको ढाँचा (कृषि तर्फ )

कार्यक्रमको नाम :

जिल्ला :                                        गा.पा./न.पा./उप/महा..पा.

वडा नं.:                        टोल:                गाउँ :                                   सम्पर्क नं.                 

कृषक/समुह/सहकारी/फर्म/कम्पनीको नाम :                                                                                  

सम्पर्क व्याक्ति वा संचालकको नाम:                                                                             सम्पर्क नं.(अनिवार्य)…………

.व्यवसायको परिचय: तपाईँले के कस्तो काम गर्न खोज्नु भएको हो किन कसरी र कहिले गर्न खोज्नु भएको हो भन्ने कुरा लेख्नुहोस् ?

गर्न खोजेको काम किन गर्ने :

किन गर्ने :

कसरी गर्ने :

कहिले गर्ने :

.उद्देश्यहरु : मूख्यतया कुन कुन कामका लागि अनुदान लिन चाहनु भएको हो?

(     )    (      )     (      ) . अन्य…………… (       )

. कृषि व्यवसायमा अनुभव : अनुदान लिन चाहनु भएको विषयमा तपाईसँग कति वर्ष काम गरेको अनुभव छ ?

…………………… वर्ष

.व्यवसाय सञ्चालन गरिने स्थानको संक्षिप्त विवरण:

………………………………………गा.पा./.पा…………………………… गाउँटोल………………सदरमुकामबाट कति टाढा छ? ………………….   कि.मि उक्त स्थानमा हाल लगाईएका प्रमुख बालीहरु:

.                                                  २.

.

गर्न खोजेका काम:

सडक पहुँचको अवस्था:                           भएको……………..                        नभएको ………………

.व्यवसाय सञ्चालनका लागि आवश्यक रहेका पूर्वाधारहरु तपाईले व्यवसाय सञ्चालन गर्न खोज्नु भएको ठाउँमा निम्न सुविधाहरु छन् कि छैनन्  छन् भने कस्ता छन् ?

छ/छैन,छ भने सिंचाईको स्रोत:कुलो………../ पोखरी…………/बोरिङ्ग……../अन्य………….आदी। कति महिना सिंचाई हुन्छ कति?

सिंचित क्षेत्रफल……….. मौसमी क्षेत्रफल…………..  भण्डारण सुविधा छ/छनै,छ भने के हो?...............................................

सडकको पहुँच:   पक्की सडक (  )           कच्ची सडक  (  ) मौसमी सडक  (  )

 

यन्त्र /उपकरण: के कस्ता यन्त्र उपकरणहरुको प्रयोग गर्ने गरिएको छ ?

यन्त्र उपकरणहरुको नाम

संख्या

.

 

.

 

 अन्य पूर्वाधार संरचनाहरु(उल्लेख गर्ने)

पूर्वाधार संरचनाहरु

किसिम

क्षमता

.

 

 

.

 

 

 

 

 

 ६.व्यवसाय विस्तार अन्तर्गत सञ्चालन गरिने क्रियाकलापहरु:

……………………………………………………………

………………………………………………………………

………………………………………………………………..

तालिम सम्बन्धि विवरण: तपाईले अनुदान माग गर्नु भएको विषयमा तालिम लिनु भएको छ कि छैन् छ भने कुन विषयमा कति दिनको र कहिले कसले दिएको हो?प्रतिलिपी सहित राख्नुहोस।

क्र.सं

तालिमको विषय

     अवधि

तालिम दिने निकाय

कैफियत

देखी

सम्म

 

 

 

 

 

 

 

 

 

 

 

 

                 

.सहकार्यमा सञ्चालन गरिने प्रस्तावित कार्ययोजना विवरण:

क्र.सं.

क्रियाकलापहरु

परिमाण

दर

कुल लागत रु

माग गरेको अनुदान रकम रु.

प्रस्तावकको साझेदारी रकम रु.

संमन्न हुने समयावधि

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

.उत्पादन सामाग्री तथा उत्पादित बाली/वस्तुको बजार योजना:

उत्पादन सामाग्रीको किसिम

खरिद गरिने स्थान

उत्पादन हुने बाली /वस्तुको नाम

बिक्री गर्ने स्थान

अनुमानित उत्पादन परिमाण

अनुमानित बिक्री मुल्य

कैफियत

बीउ

 

 

 

 

 

 

विरुवा

 

 

 

 

 

 

मल

 

 

 

 

 

 

विषादी

 

 

 

 

 

 

औजार/यन्त्र उपकरण

 

 

 

 

 

 

अन्य

 

 

 

 

 

 

 

.प्रस्तावित व्यवसायमा संलग्न हुने कृषकहरुको विवरण(समुह/सहकारी/उपभोक्ता समितिको हकमा)

क्र..

नामथर

ठेगाना

खेती गरिने बाली/वस्तु

क्षेत्रफल(कठ्ठा/रोपनी)

 

 

 

 

 

 

 

 

 

 

नोट: यो तालिका अनुसारको विवरण राखी बैठकबाट निर्णय गरि पठाउने।

 

१०.प्रस्तावित योजना सञ्चालन पश्चात बिक्री योग्य उत्पादन हुने हुन्छ (भएको/नभएको) वा खेती प्रणालीमा मात्र सुधार हुन्छ?

बिक्री योग्य उत्पादन हुने भए परिमाण कति………………… क्विन्टल

        कृषि उपज बिक्री सम्बन्धी सम्झौता:भएको/नभएको

         (बिक्री सम्झौता भएको प्रतिलिपी राख्ने)

११.सञ्चालन हुने कार्यक्रमबाट वातावरणमा नकारात्मक प्रभाव पर्छ/पर्दैन

पर्ने भए प्रभाव न्यूनिकरणका लागि के गर्नु हुन्छ?

.

.

बाट थप रोजगारी श्रृजना:

स्वरोजगार कति जना?(आफ्नो घरको मात्र)

स्थायी रोजगारी कति जना?( आफ्नो घर परिवार बाहेक )

अस्थायी रोजगारी कति जना?(आफ्नो घर परिवार बाहेक )

 

आवेदकको तर्फबाट सहि गर्नेको नाम:

 पद:

सम्पर्क नं.

दस्तखत:

सस्थाको छाप:

मिति: