अनुसूची-३१
दोहोरो अनुदान नलिएको स्व:घोषणा
श्रीमान् प्रमुखज्यू,
…………………………………………………….
………………………………………………………।
………………………………………………………..को आर्थिक वर्ष २०…../२०….. स्वीकृत कार्यक्रम अनुसार नेपाल सकार/प्रदेश सरकार/स्थानीय तह/अन्य निकायबाट उपलब्ध गरिने रकम/सामाग्री/उपकरण/अन्य वस्तु लिन इच्छुक रहेकोलेदोहोरो पर्ने गरी नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तह वा अन्य निकायबाट उपलब्ध गरिएको रकम/सामाग्री/उपकरण/अन्य वस्तु मैले/हामीले/मेरो/हाम्रो एकाघरको परिवारले नलिएको स्व:घोषणा गर्दछु।यदि मैले लिएको प्रमाणित भएमा मेरो वा हाम्रो वा संस्था वा समुह वा सहकारी वा कम्पनीको सम्पत्तिबाट नियमानुसार व्यक्तिगत/संस्थागत असुल उपर सरह असुल भएमा मेरो/ हाम्रो कुनै दावी रहने छैन।
हस्ताक्षर:
नामथर:……………………………………
ठेगाना:…………………………………….
सम्पर्क नं………………………………….
ईमेल…………………………………………
संस्थाको छाप:…………………………………